×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

ईपीएल क्रिकेट : विराटनगरद्वारा चितवनलाई १५२ रनको लक्ष्य

ईपीएल क्रिकेट : विराटनगरद्वारा चितवनलाई १५२ रनको लक्ष्य

असोज १०, २०७८

काठमाडौँ- एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको दोस्रो खेलमा विराटनगर वारियर्सले चितवन टाइगर्सलाई १५२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनायो । विराटनगरका लागि सिकन्दर राजाले ६७ र अनिल साहले ३२ रन बनाए । सौरभ खनाल ३० रनमा नटआउट रहे । चितवनका सोमपाल कामी, कमल सिंह एरी, करिम जन्नत र साग

सबै पढ्नुहोस