देशभर बदली, यी प्रदेशमा भारी वर्षा
भदौ २२, २०७८काठमाडौँ- अहिले देशभर बदली भएको छ भने प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी तराई नजिक मनसुनको न्यून चापीय रेखा रहेकोले वर्षा भइरहेको हो । दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्र
सबै पढ्नुहोस