कपाल किन झर्छ ? जानिराखौ
भदौ २०, २०७८काठमाडौँ - कपालको राम्रो स्याहार नगर्दा कपालमा विभिन्न प्रकारका समस्या आउँछन् । कपाल समय–समयमा नपखाल्दा, उचित मात्रामा तेलको प्रयोग नगर्दा कपाल झर्ने, सुख्खा हुने आदि समस्या देखिन्छन् । कपालले व्यक्तिको सौन्दर्यता बढाउन मद्दत गर्ने भएकाले यसको हेरचाहमा ध्यान दिन आवश्यक छ । खानपान कपाललाई स्वस्थ राख्न सबैभन्दा पहिले खानपानमा ध्यान दिन आवश्यक छ । त्यसैले
सबै पढ्नुहोस