×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

लोकतान्त्रिक खेलकुद संघ कास्कीमा पुन

लोकतान्त्रिक खेलकुद संघ कास्कीमा पुन

भदौ ८, २०७८

पोखरा । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीको अध्यक्षमा नविन पुन सर्वसम्मत निर्वाचित भएका छन् । संघको प्रदेश समितिले पुनको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समितिको घोषण गरेको हो । प्रथम उपाध्यक्षमा मिलन गुरुङ, द्वितीय उपाध्यक्षमा रेकमाया गुरुङ, सचिवमा प्रितम गुरुङ, कोषाध्यक्षमा हिटलर घले चयन भएको छन् ।

सबै पढ्नुहोस