निर्वाचन आयोगबाट फर्किएपछि नेपालले भने- एमाले पुनःगठनमा जुटौँ
भदौ २, २०७८प्रस्तावित नेकपा एमाले (समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले पुनःगठनमा र रूपान्तरणको महाअभियानमा जुट्न अपिल गरेका छन् । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दर्ता गरेर फर्किएपछि नेपालले अपिलपत्र जारी गर्दै यस्तो अपिल गरेका हुन् । देश, जनता र कम्युनिष्ट आन्दोलनप्रतिको आफ्नो दायित्वबाट पन्छिन नसक्ने औंल्याउँदै नेपालले भनेका छन्, ‘
सबै पढ्नुहोस