क्यानले आयोजना गर्ने सम्पूर्ण खेल याक्सन स्पोर्ट्सले प्रशारण गर्ने
साउन ८, २०७८नेपाल क्रिकेट संघ क्यान र डिस मिडिया नेटवर्क लिमिटेडबीच घरेलु क्रिकेट प्रतियोगिता उत्पादन तथा प्रसारण गर्ने सम्झौता भएको छ । डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहबीच सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअन्तर्गत नेपाल क्रिकेट संघ क्यानले आयोजना गरे
सबै पढ्नुहोस