प्रदेश २ मा कांग्रेस सत्ता साझेदार बनेपछि उपसभापति निधिले दिए बधाई
जेठ २७, २०७८नेपाली कांग्रेस प्रदेश २ मा सत्ता साझेदार बनेपछि उपसभापति विमलेन्द्र निधिले बधाई दिएका छन्। कांग्रेस नेताहरु रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्रकुमार सिंह बुधबार राति मात्र प्रदेश २ सरकारका मन्त्री बनेका थिए। निधिले ट्वीट गर्दै भनेका छन्,प्रदेश २ का नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादव, ओमप्रकाश शर्मा र विरेन्द्रकुमार सिंह- प्रदेश सरकारको मंत्री पदमा नियुक्त
सबै पढ्नुहोस