×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

फिफा महिला विश्वकप फुटबल २०२३ अन्तर्गत आज चार खेल हुँदै

फिफा महिला विश्वकप फुटबल २०२३ अन्तर्गत आज चार खेल हुँदै

साउन १७, २०८०

काठमाडौं - फिफा महिला विश्वकप फुटबल अन्तर्गत आज चार वटा खेल हुँदैछन् । आज समूह डी का अर्जेन्टिना र स्वीडेन तथा दक्षिण अफ्रिका र इटाली खेल्दैछन् । दुवै खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे हुनेछन् । यस्तै दिउँसो पौने चार बजे हुने खेलमा समूह एफका पानमा र फ्रान्स तथा जमैका र ब्राजिल खेल्दैछन्।

सबै पढ्नुहोस