संसद बैठक बस्दै, यस्तो छ कार्यसूची
असार २५, २०८०काठमाडौं - प्रतिनिधि सभाको बैठक आज पराह्न तीन बजे बस्दैछ। बैठकबाट ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने विधेयक,२०८० पारित गर्ने कार्यसूची छ। बैठकमा त्यस्तै ‘केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोबिता गौतम र सुमना श्
सबै पढ्नुहोस