जितु र साम्राज्ञीको ‘ह्यारी की प्यारी’ माघ २० मा रिलिज हुने
मङ्सिर ४, २०७९काठमाडौं- अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता जितु नेपालको फिल्म ‘ह्यारीकी प्यारी’माघ २० गते प्रदर्शनमा आउने भएको छ। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिनको अवसर पारेर उनी अभिनीत फिल्म ‘ह्यारीकी प्यारी’को पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरेका हुन् । सार्वजनिक पोस्टरमा अभिनेता जीतु र साम्राज्ञी
सबै पढ्नुहोस