दार्चुला पुगेर ओलीलाई प्रचण्डको चुनौती : ‘तेस्रो पटक प्रधानमन्त्री बनेर देखाउनू’
कार्तिक २३, २०७९काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले व्यवस्था उल्ट्याउन खोजेपछि युद्धमा भिडेको कांग्रेसससँग आफूहरु मिल्नु परेको बताएका छन् । उनले मंसिर ४ को निर्वाचन पछि ओलीलाई तेस्रो पटक प्रधानमन्त्री बनेर देखाउन् समेत चुनौती लिएका छन्। दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई बुधबार सम्बोधनका क्रममा उनले यस्तो बताए
सबै पढ्नुहोस