ओलीको ‘समृद्ध नेपाल’ अभियानलाई साथ, प्रतिगमनकारी गतिविधिविरुद्ध गोलबद्ध हुने अखिलको घोषणा
असार १८, २०८२काठमाडौँ - नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शैक्षिक संस्थामा हुने अनावश्यक हड्ताल, तोडफोड र बन्दको पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ। असार १४ र १५ गते काठमाडौँमा बसेको संगठनको प्रथम सचिवालय बैठकका निर्णयहरू सार्वजनिक गर्न आज जारी गरिएको ‘खुलाखेल घोषणापत्र’ मार्फत अनेरास्ववियुले यस्
सबै पढ्नुहोस