संविधान दिवसमा सजाय माफी पाएका व्यक्तिबाट युवकको हत्या आरोप
कार्तिक १२, २०७९काठमाडौं- आफ्नै हजुरआमा र काकीको हत्याको अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय पाएका तर ७९ सालको संविधान दिवसमा आममाफी पाएर छुटेका एक व्यक्तिलाई अर्को हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । नवलपुर गैंडाकोट नगरपालिका टोलटोलेका बासिन्दा ३४ वर्षीय सुरेशबहादुर कुमाललाई प्रहरीले माडीका युवकको हत्या आरोपमा पक्राउ गरेको हो । गत राति माडीमा मृत भेटिएका युवकको हत्या उनै
सबै पढ्नुहोस