पूर्वसांसद श्रेष्ठको निधन
कार्तिक ६, २०७९चितवन- पूर्व सांसद एवम् समाजसेवी मैयादेवी श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ । नेपाली काँग्रेसकी नेतासमेत रहेकी श्रेष्ठको गएराति १:१० बजे उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको उनको धर्मछोरा टंकनाथ पौडेलले जानकारी दिए । श्रेष्ठको शवलाई आज बिहान ९:३० बजेदेखि १० बजेसम्म नेपाली कांग्रेस चितवनको पार्टी कार्यालयमा र १० बजेपछि केहीबेर उनले नै स्थापन
सबै पढ्नुहोस