शताब्दी पुरुष सत्यमोहन जोशीको निधन
असोज ३०, २०७९काठमाडौं- संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । ललितपुरको किस्ट मेडिकल कलेजमा उपचारको क्रममा आज विहान सात बजे उनको निधन भएको हो । १०३ वर्षका जोशीको स्वास्थ्यमा सुधार नभएपछि अस्पतालले आइसियुमा सारेर उपचार गर्दै आएको थियो । डेंगु भएपछि अस्पताल भर्ना भएका जोशीको मुटुमा पनि समस्या देखिएको थियाे । उनी ७ असोजमा अस्पतालमा भर्ना भएका
सबै पढ्नुहोस