पोर्चुगललाई हराएर स्पेन फाइनल चरणमा
असोज १२, २०७९काठमाडौँ- स्पेन पोर्चुगललाई हराउदै युइएफए नेसन्स लिगको फाइनल चरणमा पुगेको छ । गएराती सम्पन्न खेलमा स्पेनले पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै नेसन्स लिगको फाइनल चरणमा पुगेको हो । स्पेनको जितमा खेलको ८८औं मिनेटमा अल्भारो मोराटाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि स्पेन समुह ए २ मा ६ खेलमा ११ अंकसहित शिर्ष स्थानमा रहदै फाइनल
सबै पढ्नुहोस