बुद्दि तामाङको ‘गोजी रित्तै’छायाँकन सम्पन्न
असोज २, २०७९काठमाडौँ- जेजी प्रोडक्सनको ब्यानरमा निर्माण भई रहेको चलचित्र ‘गोजी रित्तै’को छायाँकन सकिएको छ। विनोद परियारको निर्देशनमा बनेको सामाजिक तथा हाँस्य चलचित्र ‘गोजी रित्तै’को हेटौंडा आसपासमा छायाँकन गरिएको हो। शिला तामाङको प्रस्तुतिमा निर्माण भएको चलचित्रको कार्यकारी निर्माता शुकदेव गोले र सह निर्मातामा सुमन मगर र राधिका लामा रहेका छन्। आयुष बुढाथोकीले लेखेको चलचित्रको छायाँ
सबै पढ्नुहोस