आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
भदौ २४, २०७९काठमाडौँ- वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । इन्द्रजात्राका लागि आज सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इ
सबै पढ्नुहोस