×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

पछिल्लो २४ घण्टामा ६२३ जना कोरोना संक्रमित थपिए, ४८७ डिस्चार्ज

पछिल्लो २४ घण्टामा ६२३ जना कोरोना संक्रमित थपिए, ४८७ डिस्चार्ज

भदौ ३, २०७९

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ६२३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ६२१ जनाको पीसीआर परीक्षण गर्दा २४६ जना र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण गर्दा ३७७ जना गरी कुल ६२३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, पछिल्लो २४ घण्टामा ४८७ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ५ हजार २४ पुगेको

सबै पढ्नुहोस