थप ४ सय ५५ जनामा काेराेना संक्रमण, २ काे मृत्यु
साउन २९, २०७९काठमाडौँ- नेपालमा थप ४ सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ३ सय ८ पिसिआर परीक्षणका क्रममा ३ सय ५ जना र २ हजार ५ सय २१ एन्टीजेन परीक्षणका क्रममा १ सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ८८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै थप ३ सय २ सङ्
सबै पढ्नुहोस