×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

निहारिकाद्वारा आफैमाथी पेट्रोल खन्याएर आत्मदाहको प्रयास

निहारिकाद्वारा आफैमाथी पेट्रोल खन्याएर आत्मदाहको प्रयास

साउन २७, २०७९

काठमाडौं- न्याय माग्दै काठमाडौंमा आमरण अनशन बसिरहेकी कुमारी आमा निहारिका राजपुतले राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाह प्रयास गरेकी छन्। शुक्रबार राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर उनले आत्मदाह प्रयास गरेकी हुन्। निहारिका आफ्नो २ वर्षको छोरासहित शीतल निवास अगाडि गएकी थिइन्। त्यहाँ पुगेर शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।

सबै पढ्नुहोस