क्राइमियाको स्वतन्त्रतापछि मात्रै रुस–युक्रेन युद्ध सकिनेः जेलेन्स्की
साउन २५, २०७९काठमाडौँ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्राइमियाको स्वतन्त्रतापछि मात्रै रुस–युक्रेन युद्ध सकिने बताएका छन् । क्राइमियाको एक रुसी सैन्य अखडामा विस्फोटहरू भए लगत्तै जेलेन्स्कीको यस्तो भनाइ आएको हो । आफ्नो रात्रिकालीन भिडिओ सम्बोधन क्राइमियाबारे केन्द्रित गरे पनि उनले विस्फोटबारे केही उल्लेख गरेनन् । “क्राइमिया युक्रेन हो । हामी यसलाई त्याग्न सक्दैनौँ,“ जेलेन्स्क
सबै पढ्नुहोस