माओवादी केन्द्रीय कमिटी बैठक बिहीवारसम्मका लागि स्थगित
असार २२, २०७९काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । बुधवार १ बजे बोलाइएको माओवादी बैठक बिहीबार बिहान ११ बजे बस्नेगरि स्थगित भएको माओवादी नेता रामनारायण बिडारीले जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको संगठनात्मक प्रस्तावलाई अन्तिम रूपमा दिन थप समय लाग्ने देखिएपछि बैठक सारिएको बताइएको छ ।बिडारीले पार
सबै पढ्नुहोस