२ करोड टन अन्न युक्रेनलाई फिर्ता गर्न रुससँग अमेरिकाको माग
असार २७, २०७९एजेन्सी/बैंकक- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रूसले युक्रेनी अन्न निर्यातमा प्रतिबन्ध लगाएकोले श्रीलंकाको अशान्तिमा बल पुगेको हुन सक्ने टिप्पणी गरेका छन् । यसले अन्य संकट निम्त्याउन सक्ने उनले चिन्ता व्यक्त गरेका छन् । ‘हामी यो रुसी आक्रामकताको प्रभाव जताततै देखिरहेका छौँ । यसले श्रीलंकाको अवस्थामा पनि असर गरेको हुन सक्छ । हामी विश्वभरको प्रभावको बारेमा चिन्तित छौं’, ब्ल
सबै पढ्नुहोस