कोरोना अपडेट:आइतबार उपत्यकामा थपिए ३०९ कोभिड संक्रमित
भदौ २७, २०७८काठमाडौँ- उपत्यकामा आइतबार ३०९ जना कोभिड-१९ का संक्रमित थपिएका छन् । काठमाडौँमा १८७ , भक्तपुरमा ६६ र ललितपुरमा ५६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौँमा सक्रिय संक्रमित ३३१५, संक्रमणमुक्त २ लाख ३४ हजार ८, मृत्यु २१२० र कुल संक्रमित २ लाख ३९ हजार ४४३ जना छन् । भक्तपुरमा सक्रिय संक्रमित ११६२, संक्रमणमुक्त २६ हजार ७४६, मृत्यु ४२३ र कुल संक्रमित २८ हजार
सबै पढ्नुहोस