गायिका रचना र नविनको 'चट्ट माया' सार्वजनिक
भदौ २८, २०७८काठमाडौँ - गायिका रचना रिमाल र गायक नविन रावलको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक 'चट्ट माया' बोलको गीतमा मिलन विष्टको शब्द रहेको छ । गीतको संगीत गायक रावलले नै तयार गरेका हुन् । डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा उषा उप्रेती र दीपेशजंग रायमाझीको नृत्य देख्न सकिन्छ । भिडियोमा उषा र दीपेशको जोडी सुहाएको देखिन्छ ।शान थापाको निर्देशन रहेको भिडियोमा राजिव समरको न
सबै पढ्नुहोस