‘ग्रिन बर्ड’ छायांकन शुरू
भदौ २६, २०७८काठमाडौँ- चलचित्र ‘ग्रिन बर्ड’ को छायाङ्कन शुरू भएको छ । चितवन र नवलपरासीमा खिचिने चलचित्रको छायांकन चितवनबाट शुरू गरिएको हो । चलचित्रको मुख्य भूमिकामा अभिनेत्री सुरक्षा पन्त रहेकी छन् । सुरक्षासँगै चलचित्रमा कमलमणि नेपाल र अफरान अलिको मुख्य भूमिका रहनेछ । प्रमोद कँडेलले यही चलचित्रबाट निर्देशनमा डेब्यु गर्दैछन् । योङ स्टार सिनेमाको ब्यानरमा निर्माण भइरहेको चलचित्रले स्वतन्त्र जीवन जिउन चाहने एक युवत
सबै पढ्नुहोस