शेयर बजार : लगानीकर्ताको ५ खर्ब गुम्यो
भदौ २१, २०७८काठमाडौं - शेयर बजारमा बुधबार निकै ठूलो अंकको गिरावट आयो । पछिल्लो २ वर्ष यता सर्किट लागेर बजार नै बन्द हुने अवस्था सिर्जना भएको थिएन । तर आइतबार कारोबार शुरु भएको दोस्रो घण्टामा ५ प्रतिशतले बजार घटेपछि सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बजार बन्द भयो ।शेयर बजारको कारोबार गराउने जिम्मा पाएको एकमात्रै निकाय नेपाल स्टक एक्सचेन्जले ठूलो दुर्घटना नहोस भनेर ‘सर्किट ब्रे
सबै पढ्नुहोस