फ्रान्समा पनि जनसम्पर्क समितिको सर्वसम्मत नेतृत्व,भण्डारीको सभापतित्वमा जुझारु टिम चयन
साउन २६, २०८३फ्रान्स । पेरिसमा सम्पन्न नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशनले शिवराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । ९ अगस्ट २०२६ मा आयोजित भव्य समारोहका बीच संस्थाको विधानबमोजिम सम्पन्न निर्वाचन प्रक्रियामार्फत भण्डारीको नेतृत्वमा सशक्त र जुझारु टिम चयन भएको हो । निवर्तमान सभापति सुधीर रानाको सभापतित्व एवं संस्थापक सभापति निर्मल अर्यालक
सबै पढ्नुहोस