संसदका विशिष्ट पदाधिकारी र सांसदको स्वकीय सचिवबारे नयाँ नियम
साउन ५, २०८३काठमाडौं - संघीय संसदका सदस्य (सांसद) हरूले स्वकीय सचिव राख्न पाउने सरकारी निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार अब सांसदहरूले राजपत्र अनंकित नभई राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) सरहको स्वकीय सचिव राख्न पाउने कानुनी व्यवस्था गरिएको हो। राजपत्रमा प्रकाशित नयाँ विवरणअनुसार संसदका विशिष्ट पदाधिकारीहरूको स
सबै पढ्नुहोस