अब सामुदायिक विद्यालयमा पनि बस सुविधा
फाल्गुण १३, २०७९काठमाडौं- सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न तथा विद्यार्थीको आकर्षण बढाउन तनहुँको एक पालिकाले विद्यालयहरूलाई बस सुविधा दिने भएको छ । यस्तो व्यवस्था गर्नेमा आँबुखैरेनी गाउँपालिका पहिलो बनेको छ। आगामी शैक्षिक सत्र २०८० देखि गाउँपालिकाका जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउने निर्णय गरेर प्रशंसा कमाएको पालिकाले सहज रूपमा विद्यार्थ
सबै पढ्नुहोस