×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी टाईम्स

टर्कीमा लगातार दुईवटा भूकम्पका धक्का

टर्कीमा लगातार दुईवटा भूकम्पका धक्का

फाल्गुण ९, २०७९

एजेन्सी-टर्की–सिरियामा फेरि भूकम्पको दुईवटा धक्का महसुस गरिएको छ । भूकम्प टर्की–सिरिया सीमा क्षेत्रबाट दुई किलोमिटर (१.२ माइल) गहिराइमा भएको थियो । युरोपेली मेडिटेरेनियन सिस्मोला‘जिकल सेन्टरले सोमबार ६.४ म्याग्निच्युडको भूकम्पले धेरै भवनमा क्षति पु¥याएको र तीन जनाको ज्यान गएको जनाएको छ । गत फेब्रुअरी ६ मा टर्की र सिरियामा गएको भूकम्पले तहसनहस बनाएको थियो, जसका कारण हजारौंले ज्यान गुमाएका थिए ।

सबै पढ्नुहोस