पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा १० लाखको अक्षयकोष
माघ ९, २०७९काठमाडौँ- काठमाडौँदेखि पोखरामा जाने क्रममा माघ १ गते यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा नेपाल पत्रकार महासङ्घ गण्डकीले अक्षयकोष निर्माण गर्ने भएको छ । पौडेल नेपाल पत्रकार महासङ्घ गण्डकीका संस्थापक अध्यक्षसमेत हुन् । सोमबार कार्यवाहक अध्यक्ष सोनी शर्माको अध्यक्षतामा बसेको बैठकले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय पौ
सबै पढ्नुहोस