हिजो बोलेका शब्द र भोट माग्दा गरेका वाचाहरुको हेक्का छ, सबै फरार समातिन्छन् : गृहमन्त्री
माघ ७, २०७९काठमाडाैँ- गृहमन्त्री रवि लामिछानेले फरार भएका पुराना आरोपीहरू समातिने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । कर्तव्य ज्यान मुद्दामा फरार सांसदकै अघिपछि लागेको आरोप लागिरहेका बेला गृहमन्त्री लामिछानेले पुराना समातिने मात्र नभइ धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने हेक्का राखेको बताएका हुन् । आफूले हि
सबै पढ्नुहोस