आईसीसीको एसिया क्षेत्रीय सम्मेलन नेपालमा
माघ १६, २०८२काठमाडाैँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एसिया क्षेत्रीय सम्मेलन नेपालमा आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को अनुसार सम्मेलन आगामी २०२६ अप्रिल १६ र १७ ९वैशाख ३ र ४० मा काठमाडौंमा हुने जानकारी दिएको छ । सम्मेलनमा एसियाली क्षेत्रका आईसीसी सदस्य राष्ट्रका प्रतिनिधि, प्रशासक तथा प्रमुख सरोकारवालाहरू सहभागी हुनेछन्। कार्यक्रममा एसियाली क्रिकेटको
सबै पढ्नुहोस