हाकोनेको फेदीमा भलिबल प्रतियोगिता हुने, विजेताले ३ लाख ११ हजार पाउने
बैशाख ४, २०८३दिनेश थापा । नेपाल कल्याण समाज जापानले आगामी जुन १६ मा हाकोनेमा पर्यटन प्रवर्द्धन र आपसी एकताका लागि भव्य राष्ट्रिय खेल भलिबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण जापानको चर्चित पर्यटकीय क्षेत्र हाकोनेमा आयोजना हुन लागेको यस प्रतियोगिताले खेलकुदसँगै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ। ताल, तातोपानीका मुहा
सबै पढ्नुहोस