फाइनलमा ‘फिनिसिङ’मा सुधार आउनेछ :मुख्य प्रशिक्षक एन्ड्रुज
पुस ४, २०८२काठमाडौं - साफ क्लब महिला च्याम्पियनसिपको फाइनलिस्ट भारतीय टिम इस्ट बंगालका मुख्य प्रशिक्षक एन्टोनी एन्ड्रुजले फाइनलमा टिमको ‘फिनिसिङ’मा सुधार आउने बताएका छन् । इस्ट बंगालले गत शुक्रबार च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा अवसर सदुपयोग गर्न नसकेपछि घरेलु टोली एपीएफसँग बराबरी गरेको थियो । मुख्य प्रशिक्षक एन्ड्रुजले फाइनलमा यही कमजोरी नदोहोरिने जनाउँदै टिमको ‘फिनिसिङ’मा सुधार आउने
सबै पढ्नुहोस