समीक्षा र दीपक 'कौसीमा बसेर' गित सार्बजनिक [भिडीय सहित]
बैशाख २३, २०८०काठमाडौं- गायक दीपक गौतम र गायिका समीक्षा दाहालको स्वर रहेको 'कौसीमा बसेर' गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटलले शुक्रबार युट्युबमार्फत् गीत सार्वजनिक गरेको हो। उमेश लम्सालको शब्द रहेको गीतमा किरण भुसालले संगीत दिएका छन्। गीतमा देवेन्द्र बब्लु, रोशनी कार्की, भीष्मराज अधिकारीले अभिनय गरेका छन्।
सबै पढ्नुहोस