अभिनेत्री स्मिता अब 'मितज्यू'की नायिका, जन्मदिनमै भयो अनुबन्धन
बैशाख २४, २०८२काठमाडौं - निर्देशक अनिल बुढा मगरको आगामी चलचित्र 'मितज्यू'मा अभिनेत्री स्मिता लामिछाने अनुबन्धित भएकी छिन्। अभिनेत्री लामिछानेको जन्मदिनको अवसरमा नै उनलाई यस चलचित्रमा लिइएको निर्माण टोलीले जनाएको छ। अभिनेत्री लामिछानेले '१२ सत्ताइस'बाट नायिकाको रूपमा नेपाली चलचित्र क्षेत्रमा पदार्पण गरेकी थिइन्। उनको निर्माण र अभिनय रहेको 'आँखा'
सबै पढ्नुहोस