चलचित्र 'पुजार सार्की' को दोस्रो गीत 'रिमै' सार्वजनिक (भिडिओसहित)
बैशाख १८, २०८१काठमाडौं - चलचित्र 'पुजार सार्की' को दोस्रो गीत सार्वजनिक गरिएको छ। मंगलबार सार्वजनिक 'रिमै' बोलको गीतमा देबेन्द्र बराल र मुना ठटालको स्वर छ। सुवास भुसालको शब्द रहेको गीतका शब्द दिनेश राउतले लेखेका हुन्। सार्वजनिक गीतको भिडिओमा दृश्यहरूले फिल्मको थिम प्रस्तुत गरेका छन्। पुजारको चरित्र निर्वाह गरेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइली तथा मैतबहादुरको चरित्रमा रहेका अभिनेता प्रदीप खड्का र अभि
सबै पढ्नुहोस