सुजन चापागाईंको 'फूल'
फाल्गुण ५, २०८०प्रिय, सुजन चापागाईं । यो कुनै संगीत समिक्षा हैन कारण म त्यसको अयोग्य छु । यो एउटा पत्र हो , एउटा प्रशंसकको । जो तपाइको स्वर , सुर , रागमा अनुराग राख्छ र तपाइको गीतको बारेमा वार्तलाप गर्न पाउँदा प्रशन्न हुन्छ । तपाइसँग एउटा आग्रह छ । म अहिले गीत श्रवण गर्दै लेख्दै छु, तपाईंले मेरो एकालाप
सबै पढ्नुहोस