कहाँ हराए गायक निमा रुम्बा ?
भदौ २०, २०७८काठमाडौं - कुनै बेलाका निकै चर्चित गायक हुन्, निमा रुम्बा । उनले गाएका मिस् क्याटवाक, हुरि बतास, आऊ आऊ न, प्रिति बस्यो, साझमा पनि तथा मेरी प्रियसी गीतले दर्शकमाझ राम्रो छाप छोडेका छन् । उनको परिचयको दायरा गायक, गीतकार र संगीतकारको रुपमा मात्र सिमित छैन । उनले चलचित्रमा नायक भएर पनि अभिनय गरेका छन् तथा दर्जनौ स्वदेशी तथा बिश्वब्यापी ब्रान्डहरु जस्तैस् कोका कोला, डाबर नेपाल प्रोस्टाईल, ईमामी फेयर एन्
सबै पढ्नुहोस