हिमाली प्रेमकथा आधारित चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक
चैत ६, २०७८काठमाडौं - हिमाली प्रेमकथा आधारित चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक भएको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै। सौगात मल्ल,बुद्दि तामाङ र दिया पुन स्टार रहेको सो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको चलचित्रका निर्देशक खिल बहादुर गुरुङ हुन् । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर ट्रेलर सार्वजनिक गरिएको हो। चलचित्र २०७९ साल बैशाख १६ गते
सबै पढ्नुहोस