कमेडी सिरियल ‘मालामाल’को प्रशारण सुरु
जेठ २९, २०७९काठमाडौ- कमेडी सिरियल ‘मालामाल’ को प्रशारण सुरु भएको छ । ओएसआर डिजिटलको प्रस्तुति रहेको सिरियलको नियमित प्रसारण ओ एस आर मुभिजमा हरेक शुक्रबार राति ८ बजे हुनेछ । सामाजिक तथा समसामयिक बिषय उठान गरेको हाँस्यव्यङ्ग्य शैलीमा आधारित यस सिरियलको परिकल्पनाकार तिलक कोइराला हुन् । सिरियलमा राजु भुजु, श्याम राई, सन्तोष खनाल, एलिस राई, कञ्चन खड्का, सुदर्शन आचा
सबै पढ्नुहोस