आज दशैंको दोस्रो दिन : भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै
असोज ११, २०७९काठमाडौँ- बडादसैँको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दसैँ घरहरूमा ब्रह्मचारिणी देवीको पूजा गरिँदैछ । शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दसैँ पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजाआराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । ब्रह्मचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रूपमा पूजाअर
सबै पढ्नुहोस