लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकाे हाे भनेर बाेल्न गठबन्धन डरायाे : अध्यक्ष ओली
भदौ ६, २०७९काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरू लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भनेर बोल्न डराएको बताएका छन् । एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीद्वारा सोमबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्दा भारतलाई पनि मन नपरेको भन्दै गठबन्ध
सबै पढ्नुहोस