काठमाडौंबाट १७ बन्दकर्ता पक्राउ
भदौ ७, २०७९काठमाडौं- नेत्रविक्रम चन्द नेतृत्वले आह्वान गरेको नेपाल बन्दको घोषणालाई सफल पार्न सडकमा उत्रिएका १७ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपत्यकाका विभिन्न स्थानबाट बन्दकर्ताहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएकाे छ । यसैगरी बन्दकर्ताले काठमाडौंको कोटश्वरमा महानगर यातायातको बसमा ढुंगा प्रहार गरेका छन्&nb
सबै पढ्नुहोस