एमालेबाट निर्वाचित वडाध्यक्ष बलात्कार आरोपमा पक्राउ
असार १५, २०७९काठमाडौं- एक २८ वर्षीया महिलामाथि बलात्कारको आरोप लागेका बैतडीको एक वडा अध्यक्षससिहत दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेलौली नगरपालिका-१ का वडा अध्यक्ष सरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन्। महिलालाई गत २०७८ चैत्र १५ गते बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। पीडितको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता
सबै पढ्नुहोस