बुढीगंगामा पुनः मतदान रोक्न सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
असार १४, २०७९काठमाडाैँ- सर्वाेच्च अदालतले बाजुराकाे बुढीगंगा गाउँपालिकामा पुनः निर्वाचन गर्न आदेश दिएकाे छ । निर्वाचन प्रक्रिया विवादित बनेकाे बुढीगंगामा यसअघि भएकै मतदानकाे मतगणना हुनुपर्ने माग राख्दै बुढी गंगाका मतदाता रहेका दलबहादुर सावदकाे रिट अस्वीकार गर्दै कामु प्रधानन्यायाधीश दिपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले सावदकाे मागमाथि अन्तरिम आदेश अस्विकार गर्दै पुनः निर्वाचन गर्न भने
सबै पढ्नुहोस