चितवनमा मेसिनबाट धान रोपेर ‘धान दिवस’मनाइँदै
असार १५, २०७९भरतपुर- चितवनमा १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ मनाईने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई चितवन र कृषि ज्ञान केन्द्र चितवनले भोलि (बुधवार) जिल्लाका विभिन्न स्थानमा मेसिनबाट धान रोपेर धान दिवस मनाउन लागेका हुन् । ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराक
सबै पढ्नुहोस